Type Here to Get Search Results !

उपचारका लागि लगिएका अभियुक्त अस्पतालबाटै फरार

 चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति सोमबार फरार भएका छन्।


फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो।स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका वेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। शौचालय जान्छु भनी भागेका उनको अहिले खोजी भइरहेको छ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today