Type Here to Get Search Results !

त्रिकोणात्मक टी–२० सिरिज : टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल


 काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालको लागि यो खेल फाईनल पुग्ने खेल हो । नेपालले यसअघिका दुई खेल जितिसकेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today