Type Here to Get Search Results !

लाठीले हानेर छोराले गरे आमाको हत्या।

 शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्। अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्।



मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today