Type Here to Get Search Results !

‘परिक्रमा स्टोरीज अफ फेथ’ को जनकपुरधाममा प्रिमियर सम्पन्न

 लक्ष्य फिल्मद्वारा निर्माण गरिएको डकुमेन्ट्री ‘परिक्रमा स्टोरीज अफ फेथ’ को प्रिमियर गरिएको छ । सोमबार गिरिजा ३डीमा लक्ष्य फिल्मसले मैथिली भाषामा आफ्नो प्रिमियर गरेको हो ।





मिथिलाको महाकुम्भको रुपमा मानिने मिथिला मध्यमा परिक्रमाको लक्ष्य फिल्मसले डकुमेन्ट्री तयार गरेको हो ।




परिक्रमाका निर्देशक विकाश कुमार साहले परिक्रमा मैथिली भाषा बाहेक नेपाली, हिन्दी र अंग्रेजीमा निर्माण गरिएको बताए । उनका अनुसार परिक्रमा एपी वन टेलिभिजनमा प्रदर्शन गरिनेछ भने पछि ओटिपी अथवा युट्युबबाट समेत गरिने छ ।









Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today