Type Here to Get Search Results !

कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप–झ्याप बिजुली गएपछि…

 नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा अहिले पत्रकार सम्मेलन भइरहेको छ । जहाँ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरिरहेका छन् ।



कुलमानले पत्रकार सम्मेलनलाई जारी राख्दै भने, ‘प्रसारणलाइनमा गडबड भएर यो लाइन गएको हो।’ केही बेरमा फेरि लाइन आएको छ । पत्रकार सम्मेलन जारी छ ।


कुलमानले पत्रकार सम्मेलनलाई जारी राख्दै भने, ‘प्रसारणलाइनमा गडबड भएर यो लाइन गएको हो।’ केही बेरमा फेरि लाइन आएको छ । पत्रकार सम्मेलन जारी छ ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today