Type Here to Get Search Results !

नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा

 र्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३–१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो।



पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा दुई गोल गरेको हो । उसका इन्ड्रिड इन्गेन, रिसा शिमिजु र हिनाता मियाजावाले गोल गरे । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन्।

आजै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन पनि क्वाटरफाइलनमा पुगेको छ । विश्व कपमा आजदेखि नकआउट चरणका खेल शुरु भएका हुन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today