यी हुन देशकै दलित कान्छो वडाध्यक्ष लालदेव सदा मुसहर , वार्ड न ७, कोशी गाउँपालिका , सुनसरी । बजेट बितरण प्रत्येक वार्डको न्यायोचित नभएकोले सोचे जस्तो चाहे जस्तो काम गर्न नसकेको वडाध्यक्ष सदाले गापा अध्यक्षप्रति गुनासो पोख्नु भयो , हामी वहांको आवाजलाई बुलन्द पार्ने सोच बनाऔ...
#shortnews #mithilanchaltoday