Type Here to Get Search Results !

घाँस काट्ने क्रममा भिरबाट लडेर डाेटीमा एक जनाकाे ज्यान गयाे

 घाँस काट्ने क्रममा भिरबाट लडेर डाेटीमा एक जनाकाे ज्यान गएकाे छ । दिपायल सिलगढी नगरपालिका–७ मा घाँस काट्ने क्रममा भिरबाट लडेर स्थानीय नरबहादुर विष्टको ज्यान गएको हाे ।



घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भिरबाट लडेर ३० वर्षीय विष्टको ज्यान गएको स्थानीय हिक्मत विष्टले बताउनुभयो । मृतकका श्रीमती र तीन छोराछोरी छन् ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today